शुक्रबार, बैशाख १२, २०८२
‘स्टुडियो, वियोण्ड स्टुडियो’ अर्थात प्रसारण कक्षभन्दा बाहिर गाउँघर, चोक बजार र समुदायसम्म पुगी प्रत्यक्षरुपमा विविध कार्यक्रम सञ्चालनका साथै निरन्तर संगित र सत्यतथ्य एवं सन्तुलित समाचार प्रस्तुतीको उद्देश्यले यस स्वदेश एफ.एम.को स्थापना गरिएको हो । मिडियालाई विभिन्न खाल रंग, विचार वा प्रभावका पक्षहरुबाट पर राख्दै स्वतन्त्र सम्पादकीय हैसियतसहित निर्भिक पत्रकारिताको अभाव पुरा गर्न र उत्कृष्ट संगित र सुचना प्रस्तुत गर्न हामी प्रतिबद्ध रहेका छौं ।