मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीमा नागरिकता शिविर सञ्चालन सम्बन्धमा चितवनका सिडियो सहितको छलफल

  • A
  • A+
  • A++

२ कार्तिक, चितवन । माडीमा नागरिकता शिविर सञ्चालन सम्बन्धमा चितवनका प्रमुख जिल्ला अधिकारीसहितको छलफल भएको छ ।

विज्ञापन १

माडी नगरपालिकाको कार्यालयमा सम्पन्न छलफलमा चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ तथा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु र दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

विज्ञापन २

छलफलमा माडीको कुसुमखोला र बाँदरझुलामा नागरिकता वितरण शिविर सञ्चालन गर्ने तथा लामो समयसम्म नागरिकता विहीन भई बसेकाहरुको समस्या हल गर्ने बिषयमा छलफल भएको बताइएको छ । त्यसैगरी आसन्न निर्वाचनहरुको सन्दर्भमा मतदाता नामावली अपडेट गर्ने र राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धमा समेत छलफल भएको बुझिएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया