आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

आधारभूत विद्यालय जगन्नाथपूरीकाे नाम परिवर्तन

  • A
  • A+
  • A++

०९ पाैष, चितवन । आधारभूत विद्यालय जगन्नाथपूरीकाे नाम परिवर्तन भई बालकल्याण आधारभूत विद्यालय भएको छ ।

विज्ञापन १

विद्यालयका शिक्षक शिक्षिका र अभिभावकहरुकाे बैठकबाट सो विद्यालयकाे नाम परिवर्तन गरिएको हो । माडी-७, जगन्नाथपुरीमा रहेको सो विद्यालमा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा रहेको छ ।यसैबिच, विद्यालयमा शुक्रबार भएको सदनात्मक हाजिरीजवाफ प्रतियोगितामा पहेंलो सदन प्रथम, राती सदन द्वितिय र सेतो सदन तृतीय भएकाे छ ।

विज्ञापन २

उत्कृष्ट भएका सदनहरुलाई विद्यालयका प्रधानाध्यापक केशवराज अधिकारीले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रध्यानाध्यापक छविलाल पौडेलले गर्नुभएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया