सोमबार, माघ ०७, २०८१
सोमबार, माघ ०७, २०८१

देश-प्रदेश खबर पोष्ट

स्वदेश एफ.एम.द्वारा माडीका वडा कार्यालयसंगको सहकार्यमा प्रत्यक्ष परिसंवाद कार्यक्रम सञ्चालित

  • A
  • A+
  • A++

चितवन । माडीको लोकप्रीय एवं सर्बाधिक सुनिने स्वदेश एफ.एम. ९३.२ मेगाजर्हले माडीका वडा कार्यालयहरु संगको सहकार्यमा प्रत्यक्ष परिसंवादको श्रव्यदृश्य कार्यक्रम सञ्चालन गरेको छ ।

विज्ञापन १

हरेक वडामा वडाध्यक्षहरुसंगै काम गरेपनि कमैमात्र चर्चामा देखिएका वडा सदस्यहरुलाई समेत सार्वजनिक मिडियामा ल्याउने र वडाका जनप्रतिनिधीहरुको पाँच बर्षे कार्यकालको समीक्षा गर्ने उद्देश्यले सो परिसंवाद सञ्चालन भएको हो ।

विज्ञापन २

बैशाख दोस्रो सातासम्म जारी रहने सो कार्यक्रममा वडाध्यक्षसंगै वडा सदस्यहरुले गरेका काम, निर्वाह गरेका भूमिका र उनीहरुको टिप्पणीहरुलाई स्थान दिइएको छ । साथै वडा कार्यालयप्रति वडाबासीहरुको धारणा र सुझाब समेत समेट्ने प्रयास गरिएको रेडियोका अध्यक्ष देव नारायण शाहले बताउनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया