मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी नगर शिक्षा समितिद्वारा सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति बिघटन

  • A
  • A+
  • A++

चितवन । माडी नगरपालिका शिक्षा समितिको बैठकले सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति बिघटन गरेको छ ।

विज्ञापन १

गत २०७७ चैत दोश्रो साता सम्पन्न अभिभावक भेलाबाट गठन भएपनि विवादित रहिआएको विद्यालय व्यवस्थापन समितिलाई नगर शिक्षा समितिको बैठकले बिघटन गरिदिएको हो ।

विज्ञापन २

सो विद्यालयलाई आउँदो असार १५ गतेभित्र नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न समयसीमा तोकिएको छ । असार १५ गतेसम्म नयाँ व्यवस्थापन समिति गठन नभए शिक्षा ऐनमा व्यवस्था भएबमोजिम नगरबाटै नयाँ व्यवस्थापन समिति गठन हुने शिक्षा समितिले जनाएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया