मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

प्रजातान्त्रिक विचारक प्रदीप गिरीको अवसानप्रति नेपाली काँग्रेस (बि.पी.) चितवनद्वारा शोक व्यक्त

  • A
  • A+
  • A++

चितवन । नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक विचारक प्रदीप गिरीको अवसानप्रति नेपाली काँग्रेस (बि.पी.) चितवनले शोक व्यक्त गरेको छ ।

विज्ञापन १

बि.पी. काँग्रेसका चितवन सभापति टेक प्रसाद बसेलले एक शोक वक्तव्य प्रकाशित गर्दै प्रजातन्त्र एवं बि.पी. बिचारका सच्चा अनुयायी नेता प्रदीप गिरीको जीवनीले सबैलाई सत्मार्गमा हिँड्न प्रेरणा मिल्ने भन्दै दिवंगत नेताप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।

विज्ञापन २

कांग्रेसका प्रभावशाली नेता, प्रखर वक्ता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको शनिवार राति उपचारको क्रममा निधन भएको थियो । प्रजातान्त्रिक समाजवादको व्याख्या, विश्लेषण र सो विचारधारालाई अगाडि बढाउने काम वीपीपछि दिवंगत गिरीले नै गर्नुभएको मानिन्छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया