मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

सांसदका रुपमा प्रचण्डलाई पाउनु माडीको लागि अवसर : मन्त्री इश्तियाक राई (भिडियो सहित)

  • A
  • A+
  • A++

चितवन । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रचण्डलाई सांसदका रुपमा पाउनु माडीको लागि अवसर भएको बताउनुभएको छ ।

विज्ञापन १

बुधबार माडीको रौतनी खोलाको पुल समुद्घाटन समारोहमा विशेष अतिथिका रुपमा बोल्दै मन्त्री इश्तियाक राईले प्रचण्डलाई विकासको नेतृत्व र देशकै नेतृत्व गर्ने व्यक्तिका रुपमा प्रस्तुत गर्दै चार बर्षको बिचमा माडी क्षेत्रमा उल्लेख्य विकास र परिवर्तन भएको आफूले देखेको बताउनुभयो ।

विज्ञापन २

विज्ञापन ३

एक साताभित्रै नारायणी नदीमा नयाँ पुलको शिलान्यास हुने उहाँको भनाई थियो । माडीको विकासका लागि आचार संहिता लाग्नु अगावै दर्जनौं कार्यक्रमहरु शिलान्यास भई चुनाव अगावै अगाडी बढाउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया