आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

थारु विद्यार्थी समाजको माडी क्याम्पस ईकाइ समिति गठन, अध्यक्षमा राकेश चौधरी

  • A
  • A+
  • A++

चितवन । माडी क्याम्पसमा अध्ययनरत थारु विद्यार्थीहरुको भेलाले थारु विद्यार्थी समाजको माडी क्याम्पस ईकाइ गठन गरेको छ ।

विज्ञापन १

भेलाले राकेश चौधरीको अध्यक्षतामा ३५ सदस्यीय थारु विद्यार्थी समाज माडी क्याम्पस ईकाइ गठन गरको हो । ईकाइको उपाध्यक्ष आयुष्मा महतो, कोषाध्यक्ष दर्शन महतो, सचिव निभा महतो र सह-सचिव रितेश महतो रहनुभएको छ ।

विज्ञापन २

यसैबिच, नवगठित थारु विद्यार्थी समाज, माडी क्याम्पस ईकाइले जितीया पर्वको सन्दर्भमा आउँदो भदौ ३० गते जितिया विशेष कार्यक्रम आयोजना गरेको छ । माडी क्याम्पसमा आयोजित सो कार्यक्रममा विभिन्न शैक्षिक संस्थामा अध्ययनरत थारु विद्यार्थी एवं समूहहरुले जितिया झम्टा प्रदर्शन गर्ने र थारु कलाकारहरुको विशेष प्रस्तुती समेत रहने अध्यक्ष राकेश चौधरीले जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया