सोमबार, माघ ०७, २०८१
सोमबार, माघ ०७, २०८१

देश-प्रदेश खबर पोष्ट

राप्रपाबाट समानुपातिकतर्फ संघमा माडीका नेता कुलबहादुर दुराको नाम सिफारिस

  • A
  • A+
  • A++

चितवन ।आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ माडीका चारजना नेताहरुको नाम उम्मेदवारी सिफारिस गरेको छ ।

विज्ञापन १

संघीय समानुपातिकतर्फ माडीबाट कुल बहादुर दुराको नाम सिफारिस भएको हो । दुरासंगै मीना न्यौपाने, रामबिक्रम ठकुरी, शिवनारायण चौधरी र तुलसी बि.क.को समेत नाम संघमा प्रस्तावित रहेको छ ।

विज्ञापन २

त्यस्तै प्रदेश समानुपातिकतर्फ माडीबाट तुल्सिङ गुरुङ, मानकुमारी मल्ल र लील कुमार गुरौको नाम सिफारिस भएको छ । उहाँत्रय बाहेक चितवन क्षेत्र नं. ३ (ख)बाट चेतनाथ वाग्ले र रामबहादुर नेपालीको समेत नाम प्रस्तावित रहेको छ ।

विज्ञापन ३

चितवन क्षेत्र नं. ३ (क)तर्फ प्रदेश समानुपातिकमा दिपक थापा, हिमला गुरुङ, दिनेश अधिकारी, बिष्णु परियार र राजकुमारी महतोको नाम प्रस्तावित भएको राप्रपा चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया