मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

साहारा युवा क्लब, माडी ५, चितवनको अध्यक्षमा किरण खाती चयन

  • A
  • A+
  • A++

चितवन । साहारा युवा क्लब, माडी ५, चितवनको अध्यक्षमा किरण खाती चयन हुनुभएको छ ।

विज्ञापन १

शनिबार सम्पन्न भेलाले क्लब पदाधिकारी पुनर्गठन गर्दै खातीलाई अध्यक्ष चयन गरेको हो । क्लबको उपाध्यक्षमा नीता शदाशंकर र सुनिल पोख्रेल, सचिवमा निरा क्षेत्री, सह-सचिवमा ईश्वर घताने र कोषाध्यक्षमा अनुष्का बिश्वकर्मा चयन हुनुभएको छ ।

विज्ञापन २

त्यसैगरी सदस्यहरुमा हेमराज चापागाईं र रचना रामदाम चुनिनु भएको छ । क्लबको संरक्षकमा वडाध्यक्ष गणेश घताने, सल्लाहकार संयोजकमा क्लबका निवर्तमान अध्यक्ष सागर घताने र सल्लाहकारमा तारा पोख्रेल र खड्क बहादुर बिश्वकर्मा रहनु भएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया