मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

दशैं मनाउन घर तथा आफन्तकहाँ आएकाहरु फर्किंदै, सवारी साधनहरुमा भीडभाडले समस्या

  • A
  • A+
  • A++

चितवन । दशैं मनाउन माडीस्थित आफनो घर तथा आफन्तकहाँ आएकाहरु फर्किन थालेका छन् ।

विज्ञापन १

अध्ययन, पेशा, व्यवसाय वा रोजगारीका लागि देशका विभिन्न स्थानमा रही दशैं मनाउन घर आएकाहरु फर्किन लागेका हुन् । फर्किनेको चाप उच्च भएसंगै सार्वजनिक सवारी साधनहरुमा भीडभाड बढ्न थालेको छ ।

विज्ञापन २

दशैं मान्न घरमा आएकाहरुलाई फर्किने क्रममा पनि सवारी साधनमा सिट नपाउँदा समस्या भइरहेको यात्रुहरुको गुनासो छ । बसमा भीड देखेपछि अर्को बस पर्खिदाँ त्यसमा पनि भीड रहेकाले पर्खिंदा पर्खदै समस्यामा परेको काखे बच्चासहितकी एक यात्रुले बताइन ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया