आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन १(ख) मा नेकपा (एकीकृत समाजवादी)का कृष्ण खनाल गठबन्धनका उम्मेदवार

  • A
  • A+
  • A++

चितवन । पाँचदलीय गठबन्धन अन्तरगत चितवन क्षेत्र नं. १(ख) मा नेकपा (एकीकृत समाजवादी)बाट कृष्ण खनाल उम्मेदवार बन्नुहुने भएको छ ।

विज्ञापन १

पार्टीका पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला ईञ्चार्ज समेत रहनुभएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री खनाललाई एकीकृत समाजवादीले १(ख) मा उम्मेदवार बनाउने भएको हो ।

विज्ञापन २

यसअघि चितवन १ का लागि संघमा उम्मेदवार सिफारिस भएपनि गठबन्धनको बैठकले सो पार्टीलाई चितवनमा १(ख)मा प्रदेशसभाको भाग छुट्याएसंगै सो स्थानमा खनाल उम्मेदवार बन्न लाग्नुभएको पार्टी श्रोतले जानकारी दिएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया