देश-प्रदेश खबर पोष्ट

नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३(ख) मा ठाकुर प्रसाद ढकाल उम्मेदवार

चितवन । नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३(ख) मा ठाकुर प्रसाद ढकाल उम्मेदवार हुनुहुने भएको छ ।

माओवादी केन्द्रबाट चितवनका उम्मेदवारहरु निश्चित गर्न भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकको सिफारिस अनुसार प्रदेश सचिवालयले प्रदेश ३(ख) मा उहाँको उम्मेदवारी रहने टुङ्ग्याएको हो ।

माडीका पूर्व नगरप्रमुख समेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ढकाल दुई कार्यकाल साविक गर्दी गा.वि.स. अध्यक्ष समेत रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार