मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

नेकपा (माओवादी केन्द्र)बाट चितवन २(क) मा घनश्याम दाहाल अविनाश उम्मेदवार

  • A
  • A+
  • A++

चितवन । पाँचदलीय गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. २(क) मा घनश्याम दाहाल अविनाश उम्मेदवार हुनुहुने भएको छ ।

विज्ञापन १

माओवादी केन्द्रबाट चितवनका उम्मेदवारहरु निश्चित गर्न भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकको सिफारिस अनुसार प्रदेश सचिवालयले प्रदेश २(क) मा दाहालको उम्मेदवारी रहने टुङ्ग्याएको हो ।

विज्ञापन २

पार्टीका केन्द्रीय नेता एवं वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री समेत रहनुभएका दाहाल यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य रहनुभएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया