आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

माओवादी केन्द्रबाट माडीका महिला नेतृ अम्बिका लामिछाने प्रदेश समानुपातिक उम्मेदवार

  • A
  • A+
  • A++

चितवन । नेकपा (माओवादी केन्द्र)ले माडीका महिला नेतृ अम्बिका लामिछानेलाई प्रदेश समानुपातिकतर्फ उम्मेदवार बनाएको छ ।

विज्ञापन १

निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारहरुको बन्दसुचीमा माडी-३, बसन्तपुर बजार निवासी नेतृ लामिछानेको नाम खस आर्य महिलातर्फ सुचिकृत रहेको हो ।

विज्ञापन २

विद्यार्थीकालदेखि नै बामपन्थी राजनीति सुरु गर्नुभएका लामिछाने लामो समयसम्म पार्टीको पूणर्कालीन कार्यकर्ता रहनुभएकोमा हाल राजनीतिसंगै भरतपुरमा व्यवसायमा समेत आवद्ध रहनुभएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया