चितवन । माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ (ख)मा प्रदेशसभातर्फ ३ स्वतन्त्र सहित ९ जना उम्मेदवारबिच चुनाबी भिँडन्त हुनेभएको छ ।
विज्ञापन १
यस क्षेत्रमा पाँचदलिय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का ठाकुर प्रसाद ढकाल, नेकपा एमालेका सरस्वती बिष्ट र राप्रपाका रिना गुरुङबिच मुख्य चुनाबी स्पर्धा हुनेछ ।
विज्ञापन २
त्यस्तै, राष्ट्रिय नागरिक पार्टीका दिपक प्रसाद ढकाल र मंगोल नेशनल अर्गनाइजेशनका भीम बहादुर तामाङ पनि चुनाबी स्पर्धामा रहनुभएको छ ।
विज्ञापन ३
त्यसैगरी स्वतन्त्रतर्फ कृष्ण प्रसाद अधिकारी, तेज प्रसाद घिमिरे, भरत बोहोरा र सुधा दवाडीको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवार दवाडी एमाले माडी नगरपालिकाका सचिव श्रीप्रसाद दवाडीका श्रीमती हुनुहुन्छ ।