मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

दिनेश कोइरालाले ‘भुँइकटहर समुहलाई’ बेइमानी गरे : जगन्नाथ पौडेल (भिडियो सहित)

  • A
  • A+
  • A++

चितवन । चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अर्का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ‘भुँइकटहर समुहलाई’ बेइमानी गरेको आरोप लगाउनुभएको छ ।

विज्ञापन १

स्वदेश एफ.एम.को कार्यक्रम निर्वाचन नजरमा बुधबार कुराकानी गर्दै पूर्व सांसद तथा बरिष्ठ अधिवक्ता समेत रहनुभएका पौडेलले कोइराला समेतको सहमतीमा पूर्व घोषणा बमोजिम आफूले उम्मेदवार दिएको जनाउनुभयो ।

विज्ञापन २

https://youtu.be/_QMUkux8R5g

विज्ञापन ३

यसअघि, शेरबहादुर देउवा र बालकृष्ण खाँडले आग्रह गर्दा पनि उम्मेदवारी फिर्ता नगरेको स्मरण गर्दै उहाँले आसन्न चुनाबमा दिनेश कोइरालालाई आफूले कुनै हालत समर्थन नगर्ने स्पष्ट पार्नुभयो । हालको दलीय गठबन्धन सैंद्धान्तिक रुपमै गलत भएको… उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया