मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

निर्वाचनको मिति नजिकिदै जाँदा माडी प्रहरीले सवारी साधनको चेकजाँचमा कडाई

  • A
  • A+
  • A++

चितवन । निर्वाचनको मिति नजिकिदै जाँदा माडी प्रहरीले सवारी साधनको चेकजाँचमा कडाई गरेको छ ।

विज्ञापन १

माडी प्रहरीले ट्राफिक र म्यादी प्रहरी समेतको परिचालनबाट सवारी चेकजाँचमा कडाई बढाएको हो । हुलाकी सडकसंगै भित्री सडकहरुमा पनि सुरक्षा बढाइएको माडी प्रहरी प्रमुख सन्तोष खड्काले बताउनुभयो ।

विज्ञापन २

हाल माडीमा म्यादी प्रहरी सहित करीब ३०० जनाको सुरक्षा टोली रहेको छ । जनशक्ति र साधनश्रोतलाई अधिकतम् परिचालन गरी चुनाबी आचारसंहिता पालनको अनुगमन, उम्मेदवारहरुको सुरक्षा, घरदैलो र चुनाबी प्रचार अभियानको सुरक्षा एवं मतदाताको पनि सुरक्षा गरिएको माडी प्रहरीले जनाएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया