चितवन । थारु समुदायको माघी (खिचरा) पर्वको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको खिचरा महोत्सवको तयारी सुरु भएको छ ।
विज्ञापन १
खिचराको समयमा जिल्लाका थारु बाहुल्य पूर्वी चितवन र माडीमा छुट्टा छुट्टै आयोजना हुँनेगरेको सो महोत्सवको पूर्वी चितवन संस्करणको तयारी सुरु भएको हो । माडी क्षेत्रमा भने यस सम्बन्धी छलफल सुरु हुनै बाँकी छ ।
विज्ञापन २
पूर्वी चितवनको खैरहनीमा आयोजना हुने महोत्सव सञ्चालनका लागि समाजसेवी कृष्णलाल चौधरीको संयोजकत्वमा १५१ सदस्यीय खिचरा महोत्सव मूल आयोजक समिति गठन भएको छ । महोत्सव २०७९ पुस २९ देखि माघ ९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । (फाइल फोटो)
विज्ञापन ३