शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

माडी (स्थानीय) खबर पोष्ट

शिखर इन्स्योरेन्स माडी शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ५९ जना सहभागी

  • A
  • A+
  • A++

चितवन ǀ शिखर इन्स्योरेन्स कम्पनी माडी शाखाको आयोजनामा माडीको बसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन १

माडीको बसन्तपुरस्थित दिवाकर चोक (खुला मञ्च)मा रक्तदान कार्यक्रममा ९ जना महिला सहित ५९ जनाले रक्तदान गरेका छन् ।

विज्ञापन २

माडीका रेडक्रस अभियन्ता एवं सर्बाधिक मध्येका रक्तदाता भागिरथ बस्यालले ७४औं पटक रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा १५ जना नंयाँ रक्तदाता समेत थपिएका छन् ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया