चितवन क्षेत्र नं. २ मा गठबन्धनका कार्यकर्ताहरुले रवि लामिछानेको प्रचारको गाडी तोडफोड

215
SwadeshPost

चितवन क्षेत्र नं. २ मा गठबन्धनका कार्यकर्ताहरुले रवि लामिछानेको प्रचारमा हिडेको गाडी तोडफोड गरेका छन् ।

इच्छाकामना गाउँपालिका–४ लेवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार बा. १४ च. ७६८४ नम्बरको गाडीमा गठबन्धनका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले जनाएको छ ।

SwadeshPost