चितवन । प्रदेशसभा निर्वाचनमा पराजित रिना गुरुङले प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकाललाई बधाई ज्ञापन गर्नुभएको छ ।
विज्ञापन १
सामाजिक सञ्जालमा पोष्ट गर्दै राप्रपाबाट चुनाबी प्रत्यासी तथा ढकालका निकटतम् प्रतिद्वन्दी रहनुभएका गुरुङले उच्च राजनैतिक संस्कार प्रदर्शन हुनेगरी सबै बिचार र आस्थाहरुलाई स्वीकार्दै निष्पक्ष रुपमा कार्यकाल पुरा गर्न शुभकामना व्यक्त गर्नुभएको हो ।
विज्ञापन २
यसैबिच, प्रदेशसभा निर्वाचनमा विजय हासिल गर्नुभएका ढकाल र प्रतिनिधि सभामा बिजयी राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाईको ओइरो लागेको छ । ढकालको विजयमा खुसी मनाउँदै माडीको बरुवा र गर्दी गाउँमा स्थानीयले दीपावली समेत गरेका छन् ।
विज्ञापन ३