सोमबार, मङि्सर २४, २०८१
सोमबार, मङि्सर २४, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन २ का सांसद रवि लामिछानेको पद खारेजीको मागसहित सर्बोच्च अदालतमा रिट दर्ता

  • A
  • A+
  • A++

चितवन । चितवन क्षेत्र नं. २ बाट लोकप्रीय मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्बोच्च अदालतमा रिट दर्ता भएको छ ।

विज्ञापन १

सिन्धुलीका युवराज पौडेल (सफल)ले बुधबार लामिछानेको नागरिकता विवाद र सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो ।

विज्ञापन २

सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार लामिछाने बिरुद्धको रिट पुस ६ गतेको संवैधानिक इजलासको पेसीमा राखिएको छ । यसअघि लामिछानेमाथि नागरिकता र पासपोर्ट सम्बधमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया