आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

पर्यटन खबर पोष्ट

माडीको (प्रस्तावित) शहिदपार्ककाे गेट र अन्य संरचनाहरू निर्माण हुन नसक्दा अलपत्र

  • A
  • A+
  • A++

देव नारायण शाह

विज्ञापन १

२१ चैत्र, माडीको मध्य-सितलपुर गाउँमा रहेको (प्रस्तावित) शहिदपार्ककाे गेट र अन्य संरचनाहरू निर्माण हुन नसक्दा अलपत्र अबस्थामा पुगेको छ ।

विज्ञापन २

माडी नगरपालिका २ स्थित मध्य शितलपुरमा निर्माणाधीन अबस्थामा रहेको शहीदस्मृति पार्कमा सभाहल र शौचालय निर्माण भइसकेको छ । तर गेटको निर्माण कार्य अहिलेसम्म अधुरै रहेको छ ।

विज्ञापन ३

वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तरगत संरचना निर्माणका लागि ८० लाख रकम छुट्टाएर योजना अगाडि बढाइएको भएता पनि स्थानीय पुर्वाधार अन्तरगतको १३ लाख रकम फ्रीज भएको स्थानीयले बताएका छन् ।

पिकनिक स्पोर्ट्, चिडिया घर, झोलुङ्गे पुल, भ्यु टावरको सर्भे, पर्यटक बस्नका लागि बनाइएको होटल तथा रिसोर्ट, बाटोमा जाली ढुङ्गा, कृतिम झरनाको योजना र चर्चित बाहुवली झरना जस्ता ऐतिहासिक बस्तु एवं प्राकृतिक सम्पदा रहेका छन् ।

तपाईको प्रतिक्रिया