मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

राष्ट्रिय स्वतन्त्र पार्टी माडी -६ काे वडा कमिटी बिस्तारित बैठकबाट सभापतिमा सुरेन्द्र बहादुर जि.सी. चयन

  • A
  • A+
  • A++

माडी चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी माडी -६ काे सभापतिमा सुरेन्द्र बहादुर जि.सी. चयन हुनुभएको छ ।

विज्ञापन १

पार्टीको वडा कमिटी बिस्तारित बैठकबाट जि.सि.को सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । समितिको उपसभापति शारदा खत्री र सचिव अशोक पौडेल रहनुभएको छ ।

विज्ञापन २

त्यसैगरी सदस्यहरुमा उमा सुवेदी, लक्ष्मी सेञ्चुरी, नारायण पौडेल, सीता नेपाली, महेश चपाई, गीता बराल, हरी बहादुर पौडेल र पार्वती फुयाल चयन हुनुभएको छ । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरु उलेख्य सहभागिता रहेको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया