मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

बिपद-जोखिम पोष्ट

लगातारको बर्षासंगै आएको बाढीका कारण माडीको यातायात सेवा प्रभावित

  • A
  • A+
  • A++

माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीका कारण माडीको यातायात सेवा प्रभावित रहेको छ ।

विज्ञापन १

निरन्तरको वर्षाले माडी नगरपालिका वडा नं.३ र ४ को सिमानामा रहेको मगई खोला र वडा नं. ८ र ९ को सीमामा रहेको घाँगर खोलामा आएको बाढीले माडी-ठोरी सडक खण्ड अवरुद्ध बनेको हो । दुईवटै खोलामा पुल निर्माण कार्य पुरा भइसकेको छ्रैन ।

विज्ञापन २

मगोइ खोलामा बाढी आउँदा शुक्रबार बिहान ६ः३० बजे एकवटा बस खोलामै फँस्न पुगेको थियो । पछि एक्सकाभेटरको सहायतामा त्यसलाई खोलाबाहिर निकालिएको छ । निर्माणाधीन मगोइ पुलको दुबैतर्फ साइड ढलानका लागि पछिल्लो एक सातादेखि खोलाबाटै सवारी साधन वारपार गरिआएका थिए ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया