मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो माडी नगर सम्मेलनबाट ५५ सदस्यीय नगर समिति चयन

  • A
  • A+
  • A++

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो माडी नगर सम्मेलनबाट ५५ सदस्यीय नगर समिति चयन भएको छ । नगर सदस्यहरु मध्येबाट शनिवार सहमतीय वा निर्वाचन विधिबाट ७ सदस्यीय पदाधिकारी चयन हुने जनाइएको छ ।

विज्ञापन १

नगर सदस्य चयन भएकाहरुमा माडी १ वडा बाट भरत तिमिल्सिना, आशा च्वाईं, तुल बहादुर नेपाली, रामबहादुर पोख्रेल, सरिता बोट, सत्यनारायण महतो, साबित्री बराल, खेम लामिछाने रहनुभएको छ । त्यस्तै वडा नं. २ बाट माधव पौडेल, ऋचा सुनार, ईश्वरी ढकाल, रामनारायण महतो र रामकृष्ण पोख्रेल रहनुभएको छ ।

विज्ञापन २

वडा नं. ३ बाट सन्तोष पनेरु, कोपिला लम्साल, रोहित महतो, हरिकृष्ण लामिछाने, पदम पन्त र यमकुमार ल्वागुन रहनुभएको छ । त्यस्तै, वडा नं. ४ बाट प्रभु प्रसाद महतो, साबित्री पाण्डे, रामबाबु बि.क., जानकी खड्का महतो, कला चापागाईं, माधव चापागाईं, गोकुलानन्द लामिछाने, धर्मलाल देवकोटा र पदम अर्याल रहनुभएको छ ।

विज्ञापन ३

वडा नं. ५ बाट रामबन्धु पोखरेल, शुभद्रा काफ्‌ले, गणेश प्रसाद विश्वकर्मा, राजकुमार बि.क., तारा बि.क., बिक्रम चौधरी, सन्तोष चापागाईं, मुक्ति काफ्‌ले, सन्तुमाया सुनार, होमनाथ भट्टराई, सुर्य पाठक र प्रजापति तिवारी रहनुभएका छन् । त्यस्तै वडा नं. ६ बाट केदार गायक, माया सुनार, अशोक पाठक नगर सदस्य चुनिनुभएको छ ।

वडा नं. ७ बाट निलकण्ठ काफ्‌ले, ज्ञानु सापकोटा, गायत्री अर्याल, कृष्ण रानाभाट, खेमलाल पोख्रेल र शुरेस थापा सदस्य चयन हुनुभएको छ भने वडा नं. ८ बाट बुद्धिसरा बि.क. सुनार नगर सदस्य चुनिनुभएको छ । वडा नं. ९ बाट घनश्याम दवाडी, हरिमाया सुनार, अशोक पाण्डे, सोमबहादुर बि.क. र लेखबहादुर गुरुङ नगर सदस्य चुनिनुभएको छ ।

तपाईको प्रतिक्रिया