माडीमा हेभी इक्वीप्मेन्ट व्यवसायी संघ, माडी गठन

258
SwadeshPost

माडी नगरपालिकामा निर्माणजन्य हेभी इक्वीप्मेन्ट सामग्रीहरु सञ्चालन गर्ने व्यवसायीहरुले हेभी इक्वीप्मेन्ट व्यवसायी संघ, माडी गठन गरेका छन् । निर्माण व्यवसायी बल बहादुर परियारको अध्यक्षतामा अाइतबार गठित सो समितिको सचिव अशोक पाठक तथा सदस्यहरुमा दामोदर बस्याल, अर्जुन पोखरेल, महेन्द्र तिमिल्सिना, रामेश्वर पाठक, ठाकुर भण्डारी, गोबिन्दराज पाण्डे, भगता महतो, प्रविन थापा, मेघराज गुरुङ, हरिभक्त श्रेष्ठ, मायानाथ अधिकारी र रमेश श्रेष्ठ रहनुभएको छ ।

अाइतबार माडीका हेभी इक्वीप्मेन्ट व्यवसायीहरुको भेलाबाट गठित सो समिति माडी नगरपालिकामा दर्ता गरी व्यवसायिक हीतका कामहरु गरिने नवगठित समितिका अध्यक्ष बलबहादुर परियारले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost