हरेक १५ गते बन्द हुने माडीका प्रमुख बजारहरु कार्तिक १५ गते बन्द नहने

505
SwadeshPost

हरेक महिनाको १५ गते बन्द हुने गरेका माडीका प्रमुख बजारहरु कार्तिक १५ गते बिहीबार भने बन्द नहने भएका छन् । माडीको बसन्तपुर, बरुवा, कल्याणपुर, कीर्तनपुर, देबेन्द्रपुर, खरकट्टा, टम्टा, बगहीँ लगायतका नारायणगढ माडी ठोरी हुलाकी सडकमा रहेका बजारहरु तथा अन्य भित्री बजारहरु पनि भोलि खुल्ला रहने भएका हुन् ।

नेपालीहरुको महान पर्वहरु तिहार, छठ र एकादशीलाई मध्यनजर गर्दै हरेक महिनाको १५ गते बन्द रहने बजारहरु खुल्ला राख्ने निर्णय गरिएको उद्योग बाणिज्य संघ, माडका अध्यक्ष रेशमलाल आचार्यले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost