मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

स्वदेशपोष्ट विशेष

माडी न.पा को वार्षिक नगर विकास योजना वेब साईटमार्फत सार्वजनिक

  • A
  • A+
  • A++

माडी नगरपालिकाको वार्षिक नगर विकास योजना ०७५/०७६ वेब साईटमार्फत सार्वजनिक गरेको छ । नगरपालिकाको दोश्रो नगरसभाबाट पारित नीति तथा कार्यक्रम, चालु तथा पूजिगत तर्फको विनियोजित बजेटको पूर्ण पाठ, करको दर, दोस्रो नगरसभाले गरेका प्रशासनिक तथा नीतिगत निर्णयहरु, जनप्रतिनिधि तथा कर्मचारीको नाम, पद, र मोबाईल नम्बर लगायतका विवरण सहितको वार्षिक नगर विकास योजनाको पुस्तकको सफ्टकपीका रुपमा वेवसाइटमार्फत सार्वजनिक गरेको हो ।

विज्ञापन १

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया