पब्लिक क्याम्पस प्राध्यापक संघ, माडी क्याम्पस ईकाई समिति अध्यक्षमा कुलानन्द भुसाल चयन

482
SwadeshPost

पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल अन्तर्गत माडी क्याम्पसको ईकाई समिति अध्यक्षमान कुलानन्द भुसाल चुनिनुभएको छ । समितिको उप-सभापतिमा नारायण पौडेल, सचिवमा तोयानाथ तिवारी, सह-सचिवमा दिल बहादुर के.सी. र कोषाध्यक्षमा मोहन लामिछाने रहनुभएको छ । ७ सदस्यीय सो समितिको सदस्यहरुमा मीना क्षेत्री र कृष्णप्रसाद सापकोटा रहनु भएको छ ।

देशैभर क्याम्पसमा इकाई समितिहरु रहेको पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपालले क्याम्पस तथा उच्च तह अध्यापन हुने शैक्षिक संस्थाहरुमा कार्यरत प्राध्यापकहरुको पेशागत हकहीतका लागि आवाज उठाउने गरेको छ ।

SwadeshPost