सगरमाथाको उचाई साविक भन्दा ८६ से.मि. बढी, अब नयाँ उचाई ८८४८.८६ मिटर

701
SwadeshPost

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई साविकको भन्दा ८६ सेन्टिमिटर बढेको छ ।

अब सगरमाथाको उचाई ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गर्नुभयो । सगरमाथाको नयाँ उचाई नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । यसअघिको उचाई ८८४८ मिटर सन् १९५४ मा सर्वे अफ इन्डियाले नापेको थियो ।

SwadeshPost