बसन्तपुर बजार व्यवस्थापन समितिको अध्यक्षमा शशिधर बराल पुनर्चयन

367
SwadeshPost

१५ पुस, चितवन । बसन्तपुर बजार व्यवस्थापन समितिको अध्यक्षमा शशिधर बराल पुनर्चयन हुनुभएको छ ।


बुधबार बसन्तपुरमा सम्पन्न बजारबासीहरुको भेलाले बजार समिति पुनर्गठन गर्दै बराललाई अध्यक्ष चुनेको हो । समितिको उपाध्यक्षमा भोलानाथ लामिछाने, सचिवमा ईन्द्र चापागाइ, सहसचिवमा गोबिन्द न्यौपाने र कोषाध्यक्षमा अमृता के.सी. चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा रञ्जना लम्साल, खेम लामिछाने, भोजराज महतो, त्रिलोकी महतो, नारायण सुवेदी, शान्ति गुरुङ, रिता भट्टराई, नवीन बस्याल, नारायण रिजाल, शिला रामदाम, वीरेन्द्र श्रीवास्तव, बृजमोहन शाह, प्रेम सुनार र पूर्व अध्यक्ष समेत रहनुभएका ओमप्रकाश लामिछाने रहनुभएको छ ।

SwadeshPost