मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

जंगली हात्तीको आक्रमणबाट माडीको पाण्डवनगरमा पुनः एक स्थानीयको घर भत्कियो

  • A
  • A+
  • A++

२४ माघ, चितवन । जंगली हात्तीको आक्रमणबाट गएराती माडीको पाण्डवनगरमा पुनः एक स्थानीयको घर भत्किएको छ ।

विज्ञापन १

बिहान करीब ३ बजे बस्तीमा हात्ती प्रवेश गरी माडी नगरपालिका १ पाण्डवनगर निवासी भुवन बि.क.को कच्ची घरमा क्षति पु-याएको हो । घटनामा घरको एकपट्टीको भित्ता र छानो भत्किएपनि कुनै मानवीय क्षति भने भएको छैन ।

विज्ञापन २

यसअघि करीब २ महिना अघि सोही स्थानमा जंगली हात्तीको आक्रमणबाटै टंकबहादुर नेपालीको भान्साघर भत्किएको थियो । राती पोलमा बालिने बत्तीको भरमै असुरक्षित तवरबाट बसोबास गर्नुपरेको स्थानीयको गुनासो छ । पटक पटक हात्तीको आक्रमणबाट जनधनको क्षती भइरहेसंगै स्थानीयहरू त्रसित भएको बताएका छन् ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया