माडीका अधिकांश वडामा सार्वजनिक सुनुवाई सम्पन्न, जनगुनासा सम्बोधनमा जोड
१९ बैशाख, माडी । नगर कार्यपालिकादेखि वडा तहसम्मै सार्वजनिक सुनुवाई सञ्चालन हुने देशकै पहिलो (र हालसम्म एकमात्र) स्थानीय तहका रुपमा स्थापित माडी नगरपालिकाका अधिकांश वडाहरुमा सार्वजनिक सुनुवाई सम्पन्न भइसकेको छ । गत बैशाख ८
माडीमा ग्रामीण पर्यटन विकासबारे अन्तरक्रिया, होमस्टे–फार्मस्टे प्रवर्द्धनमा जोड
१९ बैशाख, माडी । माडीको ग्रामीण पर्यटन विकासका लागि माडी नगरपालिकाको आयोजना र यहाँका पर्यटन व्यवसायीहरुको सहभागितामा छलफल एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । नगर कार्यपालिकाको सभाहलमा सञ्चालित सो कार्यक्रममा माडीमा रहेका सबैजसो
डोजर कारबाहीविरुद्ध सुकुम्बासी आन्दोलनमा, चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक
१८ बैशाख, माडी । सुकुम्बासी बस्तीमा सरकारी डोजर चलाइएको घटनाविरुद्ध सुकुम्बासीहरू आन्दोलनमा उत्रने भएका छन्। अखिल नेपाल सुकुम्बासी संघको अगुवाइमा उनीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। संघले बिहिबार (आज) पत्रकार सम्मेलन गर्दै विरोध
माडीमा पहिलोपटक भेट्रान भलिबल लिग प्रतियोगिता हुने
१८ बैशाख, माडी । माडीमा पहिलोपटक भलिबल लिग प्रतियोगिता सञ्चालन हुने भएको छ । आउँदो बैशाख २५ देखि जेष्ठ १५ गतेसम्म माडीका विभिन्न स्थानमा लीग चरणका भलिबल खेलहरू सञ्चालन हुन लागेका हुन् । नगरस्तरीय
माडीमा दुई दिने निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने
१८ बैशाख, माडी । बागमती प्रदेश स्वस्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजना र माडी नगरपालिकाको समन्वयमा माडीमा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। यही वैशाख १९ गते (भोलि) शनिवार र २० गते
स्वदेश एफएमकी दीप्ति विश्वकर्मालाई ‘अभ्युदय पत्रकारिता पुरस्कार’
१८ बैशाख, माडी । स्वदेश एफ.एम.की स्टेशन म्यानेजर दीप्ति विश्वकर्मालाई ‘बालकुमारी बिष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको २२ औं साधारणसभाको अवसरमा विश्वकर्मालाई सो पुरस्कार प्रदान गरिएको हो ।
माडीका श्रमिक महिलाको गुनासो : ज्याला ठगीविरुद्ध नगरप्रमुखको ध्यानाकर्षण
१८ बैशाख, माडी । माडीका ३१ जना श्रमिक महिलाहरुले ‘ज्याला ठगी भएको’ गुनासो गर्दै माडी नगरप्रमुख ताराकुमारी काजी महतोको ध्यानाकर्षण गराएका छन् । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी माडीका श्रमिक महिलाहरुको संजालले नगरपालिकाको
चितवन राष्ट्रिय निकुञ्जका वार्डेन डा. गणेश पन्तको सरुवा, अतिक्रमण हटाउने सूचनापछि चर्चा
१७ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) डा. गणेश प्रसाद पन्तको सरुवा भएको छ। वन तथा वातावरण मन्त्रालयले पन्तलाई निकुञ्ज विभागमा सरुवा गरेको हो। निकुञ्जभित्र अतिक्रमित जमिन खाली गराउन हालै
राप्ती नगरपालिकाको आश्वासन: सुकुम्बासीलाई ‘ढुक्क भएर बस्न’ आग्रह
१६ बैशाख, माडी । देशका धेरै पालिकाहरुले सुकुम्बासीहरुको बस्तीमा डोजर चलाइरहँदा पूर्वी चितवनको राप्ती नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई ‘ढुक्क भएर बस्न’ आग्रह गरेको छ । नगरप्रमुख शमशेर लामाद्वारा हस्ताक्षरिक सूचनामा