कृष्णनगर माविको अध्यक्षमा दुर्गाबहादुर अधिकारी सर्वसम्मत चयन
१६ बैशाख, माडी । माडी-९, कृष्णनगरस्थित कृष्णनगर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा दुर्गाबहादुर अधिकारी चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिका लागि भएको बैठकबाट स्वदेशकर्मी पत्रकार र स्थानीय होटल व्यवसायी समेत रहनुभएका अधिकारी सर्बसम्मत
१५ दिने अल्टिमेटमबाट पछि हट्यो चितवन राष्ट्रिय निकुञ्ज, ‘भ्रम सिर्जना’ भएको स्पष्टीकरण
१६ बैशाख, माडी । अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गराउन भन्दै सार्वजनिक सूचनाबाट चितवन राष्ट्रिय निकुञ्ज पछि हटेको छ । निकुञ्जले बुधबार पुनः एक सूचना प्रकाशित गर्दै यसअघि (मंगतबार) जारी भएको १५ दिने
अस्पतालभित्र अनुमति बिना फोटो/भिडियो खिच्न रोक, उल्लंघन गरे कारबाही हुने चेतावनी
१६ बैशाख, माडी । जिल्ला प्रशासन कार्यालय चितवनले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र अनुमति बिना फोटो वा भिडियो खिच्न नपाइने भन्दै सूचना जारी गरेको छ । पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाबाट अस्पताल परिसरका विभिन्न
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम
१६ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अतिक्रमण गरी बसोबास तथा संरचना निर्माण गरिएका वन क्षेत्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। निकुञ्ज प्रशासनले एक सूचना जारी गर्दै मध्यवर्ती वन क्षेत्र, सामुदायिक
माडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु, १० हजार कार्ड इलाका प्रशासनमा उपलब्ध
१५ बैशाख, माडी । माडी नगरवासीले माडीमै रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको छापिएको प्रति (कार्ड) पाउने भएका छन् । यसअघि विवरण भरेर राष्ट्रिय परिचयपत्र नम्बर लिइसकेका करीब १० हजार माडीबासी नागरिकहरुको छापिएको परिचयपत्र
शनि जयन्ति उत्सवमा दुना टपरी प्रतियोगिता मुख्य आकर्षण
१५ बैशाख, माडी । शनि जयन्तिको अवसरमा माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित शनि धाममा आयोजित एघारौँ शनि जयन्ति उत्सवमा दुना टपरी बनाउने प्रतियोगिता मुख्य आकर्षणका रूपमा समावेश गरिएको छ। आउँदो जेठ २ गते शनिबार आयोजना हुने
माडीमा टोल विकास प्रतिनिधिलाई लैङ्गिक उत्तरदायी बजेट तालिम
१५ बैशाख, माडी । माडीका टोल विकास समितिका प्रतिनिधिहरूलाई लक्षित गर्दै लैङ्गिक उत्तरदायी बजेट विनियोजन सम्बन्धी २ दिने तालिम सञ्चालन भएको छ। माडी भिलेज रिसोर्टमा सन्चालन भएको तालिममा अधिवक्ता इन्दु तुलाधरले स्थानीय तहको योजना
माडीका स्वास्थ्यकर्मीलाई आँखा उपचार तालिम, सबै स्वास्थ्य संस्थामा प्रारम्भिक सेवा सुरु हुने
१३ बैशाख, माडी । माडी आँखा उपचार केन्द्रको आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा माडीका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि १ दिने आँखा उपचार सम्बन्धी क्लिनिकल तालिम दिइएको छ । माडी भिलेजमा
सोमेश्वर किसान समूहको अध्यक्षमा सावित्री पाण्डे पुनर्चयन
१३ बैशाख, माडी । माडी-४, खैरहनीस्थित सोमेश्वर किसान समूहको अधिवेशनबाट अध्यक्ष पदमा सावित्री कुमारी पाण्डे पुनर्चयन हुनुभएको छ । रेडहिलपार्कमा सम्पन्न समूहको तेश्रो साधारणसभा एवं प्रथम अधिवेशनबाट उपाध्यक्षमा जीवलाल चापागाईं, कोषाध्यक्षमा मनबहादुर भुजेल र