स्थानीय तहमा बेनामे उजुरीको रोग फैलियो” — माडी नगरप्रमुख महतो
०५ बैशाख, माडी । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘स्थानीय तहमा बेनामे उजुरीको रोग फैलिएको’ बताउनुभएको छ । ‘कुनै पनि विकास निर्माण वा योजनाबारे चित्त नबुझे भेटघाट गरी जानकारी दिए वा खुला रुपमा बिरोध
माडी क्याम्पसमा रामकृष्ण क्षेत्री पुनः प्रमुख नियुक्त
०५ बैशाख, माडी । बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस रहेको माडी क्याम्पसमा रामकृष्ण क्षेत्री क्याम्पस प्रमुख नियुक्त हुनुभएको छ । विश्वविद्यालयले बैशाख ४ गते (च.नं. २९८/०८२/८३ बाट) क्षेत्रीलाई क्याम्पसको प्रशासनिक, शैक्षिक एवं आर्थिक कार्यहरु
कांग्रेस विवादमा सर्वोच्चको फैसला—गगन थापा समूहलाई आधिकारिकता कायम
०४ बैशाख, माडी । सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्रको विवादमा महत्वपूर्ण फैसला गर्दै गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनमार्फत बनेको कार्यसमितिलाई
नागरिक समाज माडी पुनः सक्रिय बनाउन अधिवेशन आज
०५ बैशाख, माडी । नागरिक समाज माडी गठनका लागि आज शनिवार माडीमा नागरिक भेला आयोजना भएको छ । विगतमा एक गैरसरकारी संस्थाका रुपमा दर्ता भएकाले सो समूहको संस्थागत वैधताका लागि आज बैशाख ५ गते
माडीमा भू-उपयोग वर्गीकरण प्रतिवेदन हस्तान्तरण, जग्गा व्यवस्थापनमा सुधार अपेक्षा
०५ बैशाख, माडी । माडी नगरपालिकाले भू-उपयोग वर्गिकरण कार्य पुरा गरी माडीस्थित मालपोत र नापी कार्यालयलाई भू-उपयोग अन्तिम प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रतिवेदनमा माडी नगरपालिकाका जमीनलाई हालको अवस्था र भावी योजनाका आधारमा कृषि
वन्यजन्तु सप्ताहमा रीउ नदी क्षेत्रमा सरसफाई र नयाँ दाहसंस्कार स्थल निर्माण
०४ बैशाख, माडी । वन्यजन्तु सप्ताह २०८३ को अवसर पारी माडीको बनकट्टास्थित रीउ नदी क्षेत्रमा सरसफाई गरिनुका साथै दाहसंस्कार गर्ने ठाउँ बनाइएको छ । “सुरक्षित मानिस, सुरक्षित वन्यजन्तु : जैविक विविधताको सदुपयोग समृद्धिको सेतु”
माडीमा बैशाख ११ भित्र भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
०४ बैशाख, माडी । माडी नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा बैशाख ११ गतेभित्र भर्ना अभियान चलाई बैशाख १४ गतेबाट नियमित पठनपाठन सुरु गर्न सूचना गरेको छ । नगरस्तरीय शिक्षा समितिको बैशाख २ गतेको निर्णय अनुसार
मातातीर्थ औँसीमा माडीको मातातीर्थ धाममा विशेष मातृ भोजन कार्यक्रम
०४ बैशाख, माडी । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष (मातातीर्थ) औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज विहीबार देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । यस
नैनादेवी बस्यालको जन्मोत्सवमा १०६ जनाद्वारा रक्तदान
०४ बैशाख, माडी । आमा नैनादेवी बस्यालको ९३ औँ जन्मोत्सवको अवसर पारी बस्याल परिवारले माडीमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १०६ जनाले रक्तदान गरेका छन् । रक्तदानमा २४ महिला र ८२ पुरुष रक्तदाताको सहभागिता