Post By: स्वदेश न्यूज डेस्क

वरिष्ठ कलाकार सुनिल थापाको हृदयाघातका कारण निधन

२४ माघ, माडी । वरिष्ठ कलाकार सुनिल थापाको हृदयाघातका कारण निधन भएको छ। शनिवार (आज) बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधनको पुष्टि

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक’ टायल बिछ्याउने काम सुरु

२३ माघ, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा पोष्ट नजिकको सडक खण्डमा धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक’ टायल बिछ्याउने काम सुरु भएको छ । अस्थायी समाधानका रूपमा माडी नगरपालिकाले पहिलो चरणमा वनकट्टा चेकपोष्टदेखि ध्रुव

नेकपा उम्मेदवार दाहालद्वारा बाँकी विकास योजनालाई संघीय संसदबाट पूर्णता दिने प्रतिबद्धता (भिडियो)

२३ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रेनु दाहालले ‘भरतपुर महानगरपालिकाको नेतृत्व गर्दा विकास निर्माणमा धेरै काम गरेपनि कानुनी अड्चनका कारण पुरा हुन बाँकी रहेका कामहरु संघीय

चितवन ३ का कांग्रेस उम्मेदवार गुरूङ भन्छन् – उमेरले जेठो भए पनि युवाजस्तै सक्रिय छु (भिडियो)

२३ माघ, माडी । चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकप्रसाद गुरूङले चुनावी अभियानका क्रममा आफू उमेरले जेठो भए पनि युवाजस्तै सक्रिय रूपमा हिँडडुल र प्रचारमा जुटिरहेको बताउनुभएको छ

रास्वपा उम्मेदवार गौतमद्वारा अघिल्लो कार्यकालमा जनताका मुद्दा उठाएको दाबी (भिडियो)

२३ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चितवन–३ का उम्मेदवार एवं पूर्व सांसद सोविता गौतमले अघिल्लो कार्यकालमा करिब साढे तीन वर्ष संसद्मा बसेर जनताको पक्षमा मेहनत गरेको जिकिर गर्नुभएको छ । सो

राप्रपा उम्मेदवार थापाद्वारा विकास र कानुन निर्माणका विषय संसदमा उठाउने प्रतिबद्धता (भिडियो)

२३ माघ, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ का उम्मेदवार दिपक थापामगरले विकास, निर्माण र कानुन निर्माणका विषय संसदमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हाल भरतपुर क्षेत्रको चुनाबी घरदैलोमा रहनुभएका

एमाले उम्मेदवार थपलियाद्वारा आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता (भिडियो)

२३ माघ, माडी । चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकरराज थपलियाले आम नागरिकका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हाल भरतपुर क्षेत्रको

‘भुइँमान्छे हुँ, संधै भुइँमान्छेकै साथमा रहनेछु’: नेकपाबाट चितवन-३ का उम्मेदवार रेनु दाहाल (भिडियो सहित)

२१ माघ, माडी । प्रतिनिधिसभाका लागि नेपाली कम्युनिष्ट पार्टीबाट चितवन-३ का उम्मेदवार रेनु दाहालले ‘आफू भुइँमान्छे भएको बताउँदै संधै भुइँमान्छेकै साथमा रहने’ बताउनुभएको छ । माडी नगरपालिका वडा नं. ५ मा रहेको दराई समुदायसंग

डिभिजन वन कार्यालय चितवनको अगुवाइमा माडीमा प्रथम बागमती सालक सम्मेलन आयोजित

२१ माघ, माडी । किसानको साथीका रूपमा परिचित वन्यजन्तु सालकको संरक्षणमा हालसम्मका उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि विमर्श गर्न माडीमा प्रथम बागमती सालक सम्मेलन आयोजना गरिएको छ । डिभिजन वन कार्यालय चितवनको अगुवाइमा आउँदो