‘सांसदले विकास निर्माण र कानुन निर्माण दुवै काम गर्नुपर्छ’: राप्रपा उम्मेदवार दिपक थापा (भिडियो)
१५ माघ, माडी । चितवन निर्वाचन क्षेत्र नम्बर-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दिपक थापामगरले ‘सांसदले विकास निर्माण र कानुन निर्माण दुवै काम गर्नुपर्ने’ बताउनुभएको छ । बुधबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग जम्काभेट
चुनाबी घरदैलोका क्रममा नेपाली कांग्रेसको टोलीद्वारा बाँदरमुढे स्मारकमा मौनधारण
१५ माघ, माडी । चुनाबी घरदैलोका क्रममा माडी क्षेत्रमा रहेको नेपाली कांग्रेसको टोलीले माडी–६, कल्याणपुरस्थित बाँदरमुढे स्मारकमा मौनधारण गरेको छ । नेपाली काँग्रेसबाट चितवन क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उम्मेदवार टेकप्रसाद गुरुङ सहितको टोलीले
हनुमानझुलामा बिजुली, बाटो, तटबन्धन र पूर्जा वितरण गर्ने रेनु दाहालको प्रतिवद्धता (भिडियो सहित)
१५ माघ, माडी । नेकपाबाट चितवन क्षेत्र नं. ३ का उम्मेदवार रेनु दाहालले हनुमानझुलामा बिजुली, बाटो, तटबन्धन र लालपूर्जा वितरण गरी व्यवस्थित बस्ती बसाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । चुनाबी घरदैलोका क्रममा माडी–९ हनुमानझुला
माडीमा चुनाबी उम्मेदवारहरूबीच सौहार्दपूर्ण भेट, स्वस्थ राजनीतिक संस्कारको उदाहरण
१५ माघ, माडी । चुनाबी सरगर्मी बढ्दै जाँदा दलका कार्यकर्ताहरूबिच असहिष्णुता, घोचपेच र गालीगलाैज पनि बढ्दैछ, तर राजनैतिक संस्कार बोकेका चितवनका केहि चुनाबी प्रत्यासीहरू भने परस्पर हार्दिक देखिएका छन् । मंगलबार माडीको बसन्तपुरमा नेपाली
‘माडीको विकास र सुरक्षालाई प्राथमिकता दिनेछु’: कांग्रेस उम्मेदवार टेकप्रसाद गुरुङ (भिडियो सहित)
१३ माघ, माडी । प्रतिनिधिसभाका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले माडी क्षेत्रको विकास र जंगली जनावरबाट सुरक्षालाई प्राथमिकता दिने बताउनुभएको छ । मंगलबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग
अपाङ्ग बाल अस्पताल बनेपाद्वारा माडीमा सञ्चालित अपाङ्गता घुम्ती शिविरमा ४० जनाको परीक्षण
१३ माघ, माडी । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र माडी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनर्स्थापना घुम्ती शिविरमा ४० जना बालबालिकाहरुको परीक्षण भएको छ । २५
बाघको आक्रमणमा परेका माडी पाण्डवनगरका ‘बोटको मृत्यु भइसकेको’ खोजी टोलीको निष्कर्ष
१३ माघ, माडी । बाघको आक्रमणमा परेका माडी नगरपालिका-१ पाण्डबनगर निवासी भानु बोटको खोजीमा निकुञ्जभित्र पुगेको टोलीले ‘घटनामा बोटको मृत्यु भइसकेको’ निष्कर्ष निकालेको छ । मंगलबार हात्तीसहित सेना र स्थानीयबासीहरुको टोली बोटको खोजीमा निकुञ्जभित्र
‘जनताको पक्षमा नीति र कानुन निर्माणमा इमानदारीका साथ लाग्छु’: रेनु दाहाल (भिडियो सहित)
चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि-सभा उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रेनु दाहालले ‘समय अनुकूल कानूनहरू संशोधन गर्दै जनताको पक्षमा नीति निर्माणमा इमानदारीका साथ लाग्ने’ प्रतिबद्धता जनाउनुभएको छ। सोमबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग
कार्यकर्ताहरु फेसबुकमा झगडा गरिरहेका माडीका चुनाबी प्रत्यासीहरूबिच गजबको हार्दिकता
१३ माघ, माडी । चुनाबी घरदैलो सुरु हुँदैगर्दा दलका कार्यकर्ताहरु सामाजिक सञ्जालमा झगडा गरिरहेका देखिन्छन्, तर चितवनका केहि चुनाबी प्रत्यासीहरूबिच भने गजबको हार्दिकता देखिएको छ । सोमबार माडीको बगहीं बसपार्क क्षेत्रमा नेकपा एमालेबाट चितवन