Post By: स्वदेश न्यूज डेस्क

माडीका टोल विकास संस्था, महिला र कृषि समूहहरुको लेखापरीक्षण माडी नगरपालिकाले गरिदिने

१८ पाैष, माडी । माडीभर स्थापित टोल विकास संस्था, महिला तथा आमा समूह र कृषि समूहहरुको लेखापरीक्षण माडी नगरपालिकाले गरिदिने भएको छ । माडी नगरपालिकाको ६२औँ नगर कार्यपालिका बैठकले नगर क्षेत्रमा स्थापना भई दर्ता

माडीमा ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अन्य लक्षित वर्गका लागि घरदैलो स्वास्थ्य सेवा सुरु हुने

१८ पाैष, माडी । माडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले अब समुदायमा रहेका ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला एवं बालबालिकालाई घरघरमै पुगेर स्वास्थ्य सेवा दिने भएका छन्। शुक्रबार बिहान सम्पन्न नगर कार्यपालिकाको ६२औँ

माडीमा तोरी फुल्दा खेत पहेँलपुर, किसानमा बढ्दै उत्साह

१८ पाैष, माडी । तोरीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित माडी क्षेत्रका खेतगह्राहरू यतिबेला तोरी फुलेर पहेँलपुर देखिएका छन्। विगत केही वर्ष तोरीखेतीप्रतिको आकर्षणमा कमी आए पनि हाल किसानहरूमा पुनः तोरीखेतीप्रति उत्साह बढ्दै

माडीमा मोतियाबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया सहित आँखा शिविर सञ्चालन हुने

१८ पाैष, माडी । नेपाल नेत्र ज्योति संघ चितवन, भरतपुर आँखा अस्पताल चितवन, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर, आँखा उपचार केन्द्र माडी तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा माडी क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन

ठूला दलहरू चुनावी एकतामा लागे पनि राप्रपा एक्लै चुनावमा जाने विक्रम पाण्डेको दाबी

१६ पाैष, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा ‘चितवन क्षेत्र नं. ३ बाट राप्रपाका प्रस्तावित उम्मेदवार’ विक्रम पाण्डेले प्रमुख ठूला दलहरू चुनावी एकतामा लागे पनि राप्रपा एक्लै चुनावमा जाने दाबी

क्रसर प्रभावित घर परिवारहरुलाई सामरी उत्थान सेवा संस्थाद्वारा पानी फिल्टर वितरण

१६ पाैष, माडी । माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी ढुङ्गा बालुवा प्रशोधन प्लाण्ट (क्रसर)बाट प्रभावित घर परिवारहरुलाई सामरी उत्थान सेवा संस्थाले पानी फिल्टर वितरण गरेको छ । माडी नगरपालिका वडा नं. ५, ढिकुरबारी क्षेत्रमा बसोबास

तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि कल्याणपुर युथ क्लब कल्याणपुरलाई

१६ पाैष, माडी । माडी–६, रामराज्यपुरमा सञ्चालन भएको तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि कल्याणपुर युथ क्लब (केवाईसी) कल्याणपुरले हात पारेको छ। फाइनल खेलमा शुभविहानी भरतपुरलाई १–० गोल अन्तरले पराजित गर्दै केवाईसी

माडीमा अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो दिन १३औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

१७ पाैष, माडी । माडीको बरुवा बजारमा अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो दिन १३औँ (राष्ट्रिय पोशाक एवं) टोपी दिवस मनाइएको छ । बरुवा बजारका युवा एवं सामाजिक अगुवाहरुले नेपाली टोपी र पोशाकको

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अन्ततः रास्वपाको उपसभापति र दोस्रो वरीयताका नेता बन्ने

१४ पाैष, माडी । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति तथा पार्टीको दोस्रो वरीयताका नेता बन्ने भएका छन् । रास्वपाका सभापति रवि लामिछाने र बहालवाला संघीय मन्त्री तथा