Post By: स्वदेश न्यूज डेस्क

तीजको अवसरमा बाँदरझुलामा दोश्रो तीजकप फुटबल प्रतियोगिता हुने

युवा दर्शन समाज क्लब बाँदरझुलाले आउँदो तीज पर्वको अवसरमा दोश्रो हरितालिका तीज फुटबल प्रतियोगिता आयोजना गरेको छ । युवाहरुको समस्या उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका प्रतिनिधी रुपेन प्रजाले जानकारी दिनुभयो । प्रतियोगिता

अवैध लागुऔषध सहित ठोरी नाकाबाट माडीका ३ जना युवाहरु पक्राउ

अवैध लागुऔषध सहित ठोरी नाकाबाट माडीका ३ जना युवाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरका २३ वर्षका प्रकाश सुनार, १८ का सागर सुनार र १९ का प्रमोद पौडेल

बहुप्राविधिक शिक्षालयका लागि हरिनगरमा जमीन पास गरी हस्तान्तरण

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सि.टि.इ.भि.टी.को आंगिक क्याम्पस, दिवाकर बहुप्राविधिक शिक्षालयका लागि माडीको हरिनगरमा जमीन पास गरिएको छ । माडी नगरपालिका वडा नं. ६ स्थित हरिनगर आधारभूत विद्यालय हरिनगरको भवन रहेको जनकल्याण माध्यमिक

स्टार स्पोर्टस् क्लबद्वारा माडी स्तरीय २४अाैं स्टार कप फुटबल आयोजित

नेपालीहरुको महान पर्व तीज तथा संस्थाको २२ औं बार्षिकोत्सवका अवसरमा स्टार स्पोर्टस् क्लब, बरुवाले स्टार कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको छ । प्रतियोगिताको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले भदौ १६ गते दिउँसो

तुलादान गरी देबेन्द्रपुरस्थित शनि मन्दिरलाई ९ हजार ९ सय रुपैंया प्रदान

माडीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको देबेन्द्रपुरस्थित शनि मन्दिरलाई तुलादानमार्फत ९ हजार ९ सय रुपैंया प्रदान गरिएको छ । माडी नगरपालिका वडा नं. ७, बाउन्डरी निवासी टिकावती अधिकारीले सहस्र चन्द्र पुजा तथा चौरासी

नगरप्रमुखसंग अन्तरक्रिया गर्दै बालबालिकासँग मेयर कार्यक्रम सञ्चालन

माडी नगरपालिका र ICID को आयोजनामा बालबालिकासँग मेयर कार्यक्रम सञ्चालन गरिएकाे छ । एक साप्ताहिक टेलिभिजन कार्यक्रम श्रृङ्खला अन्तरगत बालबालिकासँग मेयर कार्यक्रम बुधबार माडी नगरपालिका–३ बसन्तपुरस्थित माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो । करिब

मानव बेचबिखन रोक्न बगहीँमा स्थापित परामर्श केन्द्रलाई निरन्तरता दिइने

किङ्डम इन्भेष्टमेन्ट नेपालले माडीको बगही बसपार्कमा मानव बेचबिखन रोक्न स्थापना गरेको सूचना तथा परामर्श केन्द्रलाई निरन्तरता दिने भएको छ । संक्षेपमा के.आई. नेपाल नामको सो संस्था र माडी नगरपालिका बिच सूचना तथा परामर्श केन्द्र

बहुप्राविधिक शिक्षालयका लागि हरिनगरकाे जग्गा पास गर्ने प्रक्रिया सुरुवात

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सि.टि.इ.भि.टी. ले आंगिक क्याम्पसका रुपमा सञ्चालन गर्न लागेको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका लागि जग्गा पास गर्ने प्रक्रिया सुरुवात भएको छ । माडी नगरपालिका वडा नं. ६ स्थित हरिनगर

माडीकाे रुटमा प्रति कि.मि. रू २.६५ भाडादर कायम गर्न सिफारिस

भरतपुर माडी ठोरी रुटमा यात्रु भाडादर निर्धारणका लागि बहुपक्षीय छलफल गरिएको छ । नारायणगढदेखि माडी ठोरी हुँदै सुवर्णपुरको रुटमा सार्वजनिक यातायात सञ्चालन गर्ने ब्यवसायी, माडी नगरपालिका कार्यालय, नागरिक समाज माडी, माडीका आमसञ्चार माध्यम र