‘ठोरी-केरुङ्ग लोकमार्ग : नेपालको लाईफ लाईन’ प्रचण्ड (भिडियो सहित)
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले ठोरी-केरुङ्ग लोकमार्ग नेपालको लाईफ लाईनको रुपमा निर्माण हुने बताएका छन् । सोमबार प्रदेश नं २ अन्तर्गत पर्साको ठोरी गाँउपालिकाको छोटी नाका अवलोकन गर्न
बैचारिक बहस बिनाको एकताको बिरोध गर्दै माओवादी नेता आहुतिले पार्टी छाडे
विचार र सिद्धान्तमा छलफल नै नगरी एमाले र माओवादी केन्द्रबिच एकता हुन लागेको भन्दै माओवादी नेता विश्वभक्त दुलाल आहुतिले पार्टी छोडेका छन् । विगतमा एमालेले माओवादीमाथि र माओवादीले एमालेमाथि लगाएका आरोप र दस्तावेजमा उल्लेख
बबई नदीको भाले घडियाल गोहीले राप्ती तथा नारायणी नदीमा प्रजनन कार्य गर्ने
भाले घडियाल गोही विहीन राप्ती तथा नारायणी नदीमा बबई नदीबाट भाले घडियाल गोही ल्याई छोडिएको छ । उक्त भाले गोही नारायणी नदी र राप्ती नदीको दोभानभन्दा केही तल खोरिया मुहान क्षेत्रमा छाडिएको हो ।
चुनाव जितेपनि सांसद बन्न रेशम चौधरीले अदालती अवरोध पार गर्नुपर्ने बाध्यता
टिकापुर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खोजी गरिरहेका रेशम चौधरीलाई सांसद बन्न अदालती अवरोध पार गर्नुपर्ने भएको छ । कैलाली क्षेत्र नम्बर १ बाट पराकिलो मतान्तरसहित प्रतिनिधीसभाको चुनाव जितेका चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग
देउवा सरकारले तोक्यो प्रदेश प्रमुखको जिम्मेवारी, जनप्रतिनिधीले सपथ लेलान ?
कामचलाउ बनिसकेको सरकारले तोकेको प्रदेश प्रमुखबाट सपथ नलिने वाम गठबन्धनको घोषणाका बिच देउवा सरकारले प्रदेश प्रमुखको जिम्मेवारी तोकेको छ । सोमवार बसेको मन्त्री परिषद् बैठकले निजामती प्रशासनका वरिष्ठ अधिकारीहरुलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो
सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने माओवादी केन्द्रको निर्णय
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको जनाएको छ । प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक सोमवार पेरिसडाँडामा बसेको बैठकले नयाँ सरकार गठन र पार्टी एकीकणसँगै
बोक्सीको आरोपमा मारिएकी ढेंगनीदेवीको हत्या झाँक्रीकै कारण भएको सर्वोच्चको ठहर
सर्वोच्च अदालतले चितवनको बघौंडामा बोक्सीको आरोपमा मारिएकी ढेंगनीदेवी महतोको हत्या झाँक्रीकै कारण भएको ठहर गरेको छ । केहि दिन पहिले फैसला गर्दै सर्वोच्चले यस्तो ठहर गरेको हो । फैसलामा धामी–झाँक्रीले सामाजिक सेवा नभई समाजमा
एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने : बामदेव गौतम
एमाले र माओवादी केन्द्रबिच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी रहेको सार्वजनिक भएको छ । एमाले उपाध्यक्ष तथा वाम गठबन्धनका एक सुत्रधार बामदेव गौतमले वाम गठबन्धन बन्दै गर्दा सरकारको नेतृत्व आलोपालो गरी गर्ने सहमति भएको
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा एमाले पहिलो पार्टी
चितवनमा दोश्रो चरणको निर्वाचन अन्तरगत २१ ग्ते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम आँकडाअनुसार समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा सर्बाधिक मत प्राप्त गरी नेकपा (एमाले)