Post By: स्वदेश न्यूज डेस्क

मनाङ्बाट पोल्देन गुरुङ र पुर्वी रुकुमबाट कमला रोकाको ऐतिहासिक जीत

प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको प्रारम्भीक मतपरिणामले वाम गठबन्धनलाई फराकिलो अग्रता दिएएको छ । पहिलो घोषित मतपरिणाम अनुसार नेकपा (एमाले)का पोल्देन गुरुङले मनाङ्बाट ऐतिहासिक बिजय दर्ता गरेका छन् । त्यस्तै, वाम गठबन्धनको अर्को हिस्सेदार माओवादी

बिष्फोटनबाट नडराई माडीका मतदाताले गरे उच्चतम् ७६ प्रतिशत मतदान

बाम गठबन्धनका शीर्ष नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बहालवाला बनमन्त्री तथा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष बिक्रम पाण्डेबिच चुनावी प्रतिस्पार्धा भइरहेको चितवन क्षेत्र नं. ३ अन्तरगत माडी नगरक्षेत्रमा ७५.८९ (करीव ७६) प्रतिशत

मिल्दाजुल्दा चुनाव चिन्हले समस्या, समग्र मतपरिणाम नै प्रभावित हुनसक्ने

निर्वाचन आयोगले कतिपय पार्टीहरुलाई उस्तै रुप र आकारप्रकार भएका चुनाव चिह्नहरु दिएका कारण मतदाता झक्किने सम्भावना प्रवल रहेको दलहरुले जनाएका छन् । संयुक्त वाम गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)लाई आयोगले गोलाकार घेरा भित्रको हँसिया

आचारसंहिता उल्लंघनका घटना बढे; कसरी हुनेगर्छ आचारसंहिता उल्लंघन ?

दोश्रो चरणको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटनाहरु निकै बढेपनि कुनै कारवाही नभएको भन्दै भन्दै निर्वाचन आयोगको तीब्र आलोचना भइरहेको छ । मुख्यतः ठूला दलका नेताकार्यकर्ताहरुले मत प्रभावित गर्ने उद्देश्यले भोजभतेर गर्ने, अन्य दलको सभा र

सामाजिक बिषयबस्तुमा निर्मित तीनवटा हेर्नैपर्ने चलचित्रहरु

यथार्थवादी प्रगतिशील चलचित्र : इनोसेन्ट भोइसेज जनताको न्यायपूर्ण विद्रोह तथा आन्दोलन दमन गर्न साम्राज्यवादी अमेरिका र उसका पिछलग्गु सरकारहरु जस्तोसुकै हत्कण्डाहरु अपनाउन समेत पछि नपर्ने वास्तविकता प्रस्तुत गरेको छ स्पेनी भाषाको मेक्सिकन चलचित्र इनोसेन्ट

माडीलाई मणी बनाउने बाम गठबन्धनका शीर्षनेताद्वयको उद्घोष (भिडियोसहित)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र देशको समृद्धिका लागी चितवनबाट निर्वाचन लडेको बताएका छन् । माडीमा आइतबार संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माडीलाई मडी बनाउने जिकिर गरे ।

बाँदरमुढे पीडितहरुद्वारा प्रचण्डलाई स्वागत, तीन बुँदे सहमतीपत्रमा हस्ताक्षर

प्रतिनिधी एवं प्रदेशसभा निर्वाचनको सान्निध्यमा नेकपा (माओवादी केन्द्र) र बाँदरमुढे घटना पीडित परिवारबिच तीनबुँदे सहमतीपत्रमा हस्ताक्षर भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यौनसँग जोडिएका केही रमाइला र रोचक तथ्यहरू

हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा

उज्यालो छर्ने गुरुहरुको अध्यारो जीवन र भविष्यबारे देव ‘अञ्जान’

शिक्षकहरु मैनबत्ती हुन जो अरुको अँध्यारो हटाउने प्रयासमा आफै सकिन्छन, रित्तिन्छन । स्वप्न देखि बिपनीका पलपलमा आफ्ना शिष्य र बिद्यार्थीहरुको हीत, ज्ञान अनि उत्थानका तानाबाना बुनिरहने शिक्षक शिक्षिकाहरु आफ्नो ब्यक्तिगत जीवन बिरलै बाँच्दछन ।