शोभाखर स्मृति कपः योङ्गस्टार र जनकल्याण तमु समाज सेमिफाइनलमा
२५ बैशाख, माडी । माडी नगरपालिका-२ भैरवपुरमा जारी तेस्रो शोभाखर स्मृति कप-२०८३ माडी नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलबाट योङ्गस्टार क्लब र जनकल्याण तमु समाज सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा
माडीमा पहिलोपटक नगरस्तरीय भेट्रान भलिबल लिग सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
२६ बैशाख, माडी । माडीमै पहिलोपटक आयोजित नगरस्तरीय पुरुष भेट्रान लिग भलिबल प्रतियोगिता-२०८३ विधिवत् सुरु भएको छ । शुक्रबार कीर्तनपुर बजारमा एक औपचारिक कार्यक्रमबीच माडी–१ का वडाध्यक्ष अमित कुमार लामाले सो प्रतियोगिता समुद्घाटन गर्नुभयो
चितवन निकुञ्ज मध्यवर्ती काउन्सिलको अध्यक्षमा माडीका शिवजी गायक निर्वाचित
२५ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल)को अध्यक्षमा माडीबाट शिवजी गायक निर्वाचित हुनुभएको छ । निकुञ्जको मुख्य कार्यालय कसरामा भएको निर्वाचनमा पाँच बर्षै कार्यकालका लागि पहिलोपटक माडीबाट गायक अध्यक्षमा
बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध भूमिहीन आन्दोलनमा
२५ बैशाख, माडी । सरकारले विकल्पबिनै बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासी आन्दोलनमा उत्रिएका छन् । काठमाडौंबाट सुरु भएको बस्ती खाली अभियान देशभर विस्तार हुने तयारी भएपछि विभिन्न जिल्लामा प्रदर्शन चर्किएको
ज्ञानज्योतिलाई हराउँदै डायनामिक युथ क्लब क्वार्टरफाइनलमा
२५ बैशाख, माडी । माडी–२, भैरवपुरस्थित खेलकुद चौरमा सञ्चालनमा रहेको तेस्रो शोभाखर काफ्ले स्मृति नकआउट फुटबल प्रतियोगिताको पाँचौं दिन बिहीबारको खेल जित्दै डायनामिक युथ क्लब अगाडि बढेको छ । डायनामिकले आयोजक ज्ञानज्योति युवा क्लबलाई
वरिष्ठ न्यायाधीशलाई पछि पार्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा प्रस्तावित
२४ बैशाख, माडी । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई
माडी नगरपालिकाको सार्वजनिक सुनुवाई जेष्ठ ४ गते हुने
२३ बैशाख, माडी । माडी नगरपालिकाको चालू आ.व. २०८२/८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई आउँदो जेष्ठ ४ गते सोमबार बिहान ११ बजे सञ्चालन हुने भएको छ । यसअघि बिहीबार (भोलि) सार्वजनिक सुनुवाई सञ्चालन गर्ने
स्थानीय पाठ्यक्रम अनिवार्य हुँदा माडीका विद्यालयमा कम्प्युटर शिक्षा संकटमा
२४ बैशाख, माडी । माडी नगरपालिकाले आधारभूत विद्यालय तहमा स्थानीय पाठ्यक्रम (हाम्रो माडी) पढाउन अनिवार्य गरेसंगै माडीका धेरै विद्यालयहरुमा कम्प्युटर बिषय पढाइ नहुने भएको छ । नगर शिक्षा समितिको हालैको बैठकले १०० पूर्णाङ्क (४
माडी-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक जना घाइते
२३ बैशाख, माडी । चितवनको माडी नगरपालिका-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार (आज) अपरान्ह करिब ३ः४० बजे खरकट्टाबाट चौकीडाँडा जाँदै गरेको बालुवा लोड