स्वदेश पोष्ट

स्वदेश पोष्ट
2871 posts

देशभर १० प्रतिशत गाडीभाडा बढेपनि नारायणगढ माडी रुटमा नबढ्ने

आजदेखि देशभर सवारी साधनमा १० प्रतिशत गाडीभाडा बढेको भएपनि नारायणगढ माडी रुटमा भने नबढाउन यातायात व्यवसायीहरु तयार भएका छन् ।...

दलित समुदायलाई मुलधारमा ल्याउन व्यवसायिक बनाउनुपर्नेमा जाेड

स्थानीय सरकार तथा सरोकारवालाहरुले समुदायिक विकासका दृष्टिबाट पिंधमा रहेका दलित समुदायलाई व्यवसायिक बनाउने विशेष कार्यक्रम सञ्चालन गर्न माडीका दलित समुदायले...

क्यान्सरबारे माडीका एक क्यान्सर पीडित युवाद्वारा सचेतना अभियान सञ्चालन

प्राणघातक क्यान्सर रोग लाग्ने कारण र त्यसबाट बच्ने उपायका बिषयमा माडीका एक क्यान्सर पीडित युवाले सार्वजनिक सचेतना अभियान सञ्चालन गरिरहेका...

भोलिदेखि माडीसंगै भरतपुर र पश्चिम चितवन क्षेत्रमा लोडसेडिङ हुने

कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि १२ दिन बन्द गरिने भएसंगै भोलिदेखि माडीसंगै भरतपुर र पश्चिम चितवन क्षेत्रमा लोडसेडिङ हुने...

सहुलियत ऋण प्रदान गर्न माडी न.पा. र साना किसान सहकारीबिच सहमती

व्यवसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुलाई चार प्रतिशतको व्याजदरमा सहुलियत ऋण प्रदान गर्न माडी नगरपालिका र साना किसान सहकारीहरुबिच सहमती...

माडीमा बाढी तथा जंगली जनावरको सुचक अलार्मले अपेक्षित काम गरेन

माडी नगरपालिका – ८, खरकट्टामा रहेको बाढी तथा जंगली जनावरको प्रवेश सुचक अलार्मले अपेक्षित काम गर्न सकेको छैन । रीउ...

व्यवसायिक गाईपालन गर्ने शिवद्वारका किसान रेग्मीलाई मनग्य आम्दानी

परम्परागत कृषि तथा पशुपालनमा नयाँ पुस्ताको ध्यान हटिरहको अवस्थामा मध्यपुर्वी माडीको शिवद्वारमा एक किसान परिवारले गाइपालन गरी मनग्य आम्दानी गरिरहेका...

व्यवसायी र सरकारबिचकाे सहमती चालकहरुले नमान्दा सवारी चलेनन्

यातायात व्यवसायी र सरकारबिच हिँजो भएको सहमती सवारी चालकहरुले नमान्दा आज माडीसंगै देशका विभिन्न ठाउँहरुमा सवारी साधन सञ्चालन हुन सकेन...

माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल निर्माण जारी

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाउन थालिएको...

1 294 295 296 319
Page 295 of 319