चितवन खबर पोष्ट

पूर्वी चितवनमा हातखुट्टा धुनेक्रममा बुङखोलाले बगाउँदा ६ बर्षका एक बालकको मृत्यु

चितवन । पूर्वी चितवनमा खोलाले बगाएर एक बालककाे मृत्यु भएको छ । मंगलबार दिउँसो करीब १ः५५ बजेकाे समयमा पूर्वी चितवनको कालिका न.पा. ७ स्याउली बजारस्थित बुङखोलाले सोही वडानिवासी उत्तम अर्यालका ६ बर्षका छोरा हरिराम अर्याललाई बगाएको थियो । हातखुट्टा धुनेक्रममा...

माडीमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषित, तर व्यवस्थापन समितिबाट निर्णय सहित शुल्क लागु

चितवन । विद्यालय तहमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने गरी अनिवार्य तथा निःशुल्क शिक्षा लागु रहेको माडी नगरकै एक...

नेपाल होमस्टे महासंघको बागमती प्रदेश सल्लाहकारमा चितवनका पर्यटन प्रवर्द्धक दवाडी मनोनित

चितवन । नेपाल होमस्टे (घरवास) महासंघ नेपालको बागमती प्रदेश समितिको सल्लाहकारमा चितवन (माडी)का पर्यटन प्रवर्द्धक श्रीप्रसाद दवाडी मनोनित हुनुभएको छ...

अमुवा खोलाले मोटरसाइकल बगायो, चालक रूख बुट्यान समाती बँच्न सफल, सेनाद्वारा उद्धार

चितवन । माडीको बाँदरझुला क्षेत्रस्थित अमुवा (आम्मु) खोलाले मोटरसाइकल बगाएको छ । सोमबार दिउँसो अचानक आएको बाढीले माडीबाट ठोरी (पर्सा)तर्फ...

अस्ताए कुसुमखोला प्रतिरोध संघर्षका पर्याय काजीमान चेपाङ, रीउ नदीको बाढीमा परी देहावसान

चितवन । निकुञ्ज प्रशासनले बारम्बार बस्ती हटाउन बल प्रयोग गर्दासमेत कुसुमखोला नछाडेका काजीमान चेपाङको अन्ततः बाढीका कारण दुःखद् मृत्यु भएको...

रीउ नदीको बाढीले बगाउँदा माडीको कुसुमखोला निवासी काजीमान चेपाङको मृत्यु

चितवन । रीउ नदीको बाढीले बगाउँदा माडीको कुसुमखोलामा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो परेको बर्षासंगै आएको बाढीले बगाउँदा...

गोल्डेन इमिनेन्टले भदौ ४ देखि ७ गतेसम्म ४ दिने दक्षिण कोरियामा अध्ययन विशेष शैक्षिक मेला गर्दै

चितवन । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने...

‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो र सानोको विभेद कायमै’ : महासचिव आहुति (भिडियो सहित)

चितवन । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ’आहुति’ले नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो र सानोको विभेद कायमै रहेको...

मासिक कार्यसम्पादन मुल्यांकनका आधारमा नेपाल जेसीजद्वारा माडी जेसीज सम्मानित

चितवन । नेपाल जेसिजको मासिक कार्यसम्पादन मुल्यांकनका आधारमा सतप्रतिशत कार्यसम्पन्न गर्दै माडी जेसीजले 100% Efficiency Program प्राप्त गरेको छ ।...

1 2 3 6
Page 2 of 6