मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट लडेर एक मजदुरको मृत्यु
१८ श्रावण, चितवन । गैंडाकोटस्थित मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट लडेर एक मजदुरको मृत्यु भएको छ । पूर्वी नवलपरासी (नवलपुर)को गैँडाकाट नगरपालिका– १, मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनको चाैथो तलाबाट खसेर मजदुर गोरख राउत कुर्मी पटेलको मृत्यु...