भरतपुर-२३, घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटोमा कालोपत्रे सम्पन्न (भिडियो सहित)
माडी, चितवन – जगतपुर कसरा माडी हुलाकी सडक अन्तरगत भरतपुर महानगरपालिका-२३, जगतपुर क्षेत्रको घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटो कालोपत्रे सम्पन्न भएको छ । सबवेस र बेस राख्ने काम चैत अगावै सकिएपनि अस्फाल्ट (कालोपत्रे)
माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो
माडी, चितवन । माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइएको छ । नगरपालिकाको पहल र दबाबपछि पुल निर्माणका लागि आवश्यक सामग्रीहरू खरिद भई माडी पठाइएको हो । २ वटा ट्रकमार्फत
माडी नगरमा थारु मौलिकतायुक्त घरहरुलाई संरक्षण, एक टोल एक रंगको घर निर्माणमा प्रोत्साहन
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता नलिने स्वःघोषणा गरे नगरपालिकाले सम्मान गर्ने
माडी नगरको कृषि नीति : हाटबजार सञ्चालन, कोल्ड च्याम्बर स्थापना, पाइप र कुलो लाइनिङ
माडी, चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ मा सिधुवामा हाटबजार सञ्चालन गर्ने तथा नगर क्षेत्रमा गोदाम घर र कोल्ड च्याम्बर स्थापना गर्ने भएको छ । नगरको १५औं नगरसभाले मंगलबार सर्वसम्मत पारित गरेको
बागमती प्रदेश सरकारले माडीका मगोई, डाङ्ग्रे, रौतनी र बगहीं खोला तथा भालु नालामा पुल निर्माण गर्दै
माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका मगोई खोला, डाङ्ग्रे खोला, रौतनी खोला, भालुनाला र बगहीं खोलामा पुल निर्माणको प्रकिया अगाडि बढाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विभिन्न निर्माण कम्पनीहरूको आर्थिक प्रस्ताव
बागमती प्रदेश सरकारले माडीका सबैजसो धार्मिक एवं पर्यटकीय स्थलहरुका लागि बजेट विनियोजन
माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका सबैजसो धार्मिक एवं पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी प्रदेश सरकारका मन्त्रालयगत योजना पुस्तिकाहरुको प्रारम्भीक
रीउ सहित माडीका खोला तटबन्धनका लागि बागमती प्रदेश सरकारले रू.२ करोड ७० लाख विनियोजन
माडी, चितवन । रीउ नदी सहित माडीका खोलाहरु तटबन्धनका लागि बागमती प्रदेश सरकारले २ करोड ७० लाख रुपैंया बढी रकम विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले सो
बागमती सरकारले सोमेश्वरगढीमा बाँकी सडक निर्माणका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन
माडी, चितवन । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ मा सोमेश्वरगढीमा भौतिक निर्माण एवं सडक विकासका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन गरेको छ । बहुबर्षिय योजनाका रुपमा रहेको सोमेश्वरगढी जाने सडकको