माडीमा रहेका मौसमकाे जानकारी दिने यन्त्रहरु काम नलाग्ने अवस्थामा
ठूलो तामझामसहित करोडौं खर्चिएर माडीमा जडान गरिएका जल तथा मौसमी अवस्थाको जानकारी दिने यन्त्रहरु काम नलाग्ने भएका छन् । राष्ट्रसंघीय विकास कार्यक्रम (यु.एन.डि.पी.)संगै तात्कालीन जिल्ला विकास समिति चितवन र माडीका साविक चारवटै गाउँ विकास
किन हारे वाम एकताका सुत्रधार बामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ?
देशभर वामपन्थी गठबन्धनले विजयको झण्डा गाडिरहँदा यसको सुत्रधार दुई नेताहरु एमाले उपाध्यक्ष बामदेव गौतम तथा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ भने पराजित भएका छन् । बाम गठबन्धनको सुरक्षित क्षेत्र मानिएको बर्दिया क्षेत्र नं.
प्रतिनिधीसभा निर्वाचनमा देखिएका केहि अनपेक्षित र चर्चित प्रसंगहरु
नयाँ संविधान संस्थागत गर्दै संक्रमणकालको अन्त्य गराउन भएको प्रतिनिधीसभा एवं प्रदेशसभाको निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदैगर्दा केहि चर्चित, अनपेक्षित र रोचक नतिजाहरु देखिएका छन् । सञ्चारपाटी अनलाइनले त्यस्ता केहि प्रसंग र घटनाहरु संकलित गरी यहाँ
मिल्दाजुल्दा चुनाव चिन्हले समस्या, समग्र मतपरिणाम नै प्रभावित हुनसक्ने
निर्वाचन आयोगले कतिपय पार्टीहरुलाई उस्तै रुप र आकारप्रकार भएका चुनाव चिह्नहरु दिएका कारण मतदाता झक्किने सम्भावना प्रवल रहेको दलहरुले जनाएका छन् । संयुक्त वाम गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)लाई आयोगले गोलाकार घेरा भित्रको हँसिया
आचारसंहिता उल्लंघनका घटना बढे; कसरी हुनेगर्छ आचारसंहिता उल्लंघन ?
दोश्रो चरणको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटनाहरु निकै बढेपनि कुनै कारवाही नभएको भन्दै भन्दै निर्वाचन आयोगको तीब्र आलोचना भइरहेको छ । मुख्यतः ठूला दलका नेताकार्यकर्ताहरुले मत प्रभावित गर्ने उद्देश्यले भोजभतेर गर्ने, अन्य दलको सभा र
उम्मेदवारहरुको समानुपातिक कोटामा नेता भन्दा व्यापारीहरु अधिक
राजनीतिक दलहरुले आफ्नो अस्तित्व रक्षार्थ आफुनिकटका व्यवसायिक कुल घरानाका व्यक्तिहरुलाई मात्र समानुपातिक उम्मेदवार बनाएका छन । केही समय अघि मात्र एमाले हुदै कांग्रेस प्रवेश गरेका नेपालका धनाढ्य उद्योगपति विनोद चौधरी मधेशी कोटामा समानुपातिक तर्फका