विकास-निर्माण खबर पोष्ट

ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण

माडी, चितवन — ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण भएको छ । करिब ११ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको यो टावर विशेष ढाँचामा सिसाको प्रयोगसहित बनाइएको छ, जसले पर्यटकका

माडी नगरपालिका ६ स्थित तमुचोक पुष्पमदन बाटिका सडकको लक्ष्मीनिवास खण्ड कालोपत्रे

माडी, चितवन — माडी नगरपालिकामा भित्री बाटोहरु कालोपत्रे हुने क्रममा तमुचोक पुष्पमदन बाटिका सडक कालोपत्रे भएको छ । संघीय र नगरको ५०–५० प्रतिशत लागत (समपुरक) बजेटबाट लक्ष्मनिवास खण्डमा १.९३ किलोमिटर लामो सो सडक कालोपत्रे

पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र मेयर दाहालद्वारा उद्घाटन

चितवन, माडी — ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नै चार

क्षेत्रीको परिवारको अटेरी: माडीको चैनपुरस्थित पर्यटन मार्ग पुनः अवरुद्ध

माडी नगरपालिका वडा नं.–१, चैनपुरस्थित पर्यटनमार्ग पुनः बन्द भएको छ । स्थानीय लाल बहादुर क्षेत्रीको परिवारले सडक अवरोधलाई निरन्तरता दिँदै बाटो बन्द गरिदिएको हो । गत पौष २१ गते प्रहरीको उपस्थितिमा माडी नगरपालिकाको निर्माण

‘पुलचोक–गोन्द्राङ सिक्स लेन’ सडकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट

चितवन, माडी — भरतपुरस्थित ६.८ किलोमिटर लामो ‘पुलचोक–गोन्द्राङ सिक्स लेन’ सडकको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) चितवन आउँदै हुनुहुन्छ । संघीय सरकारको बजेटमा सगुन कन्स्ट्रक्सन प्रालिद्वारा निर्मित ६.८ किलोमिटर लम्बाई र

माडी बगहीं हुलाकी सडकको पूर्वी खण्ड कालोपत्रेमा ढिलासुस्ती, धुलो र असहज डाइभर्सनको समस्या

माडी, चितवन । माडी बगहीं हुलाकी सडकको पूर्वी खण्ड निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर समृद्धिका लागि युवा अभियानले ठेकेदार कम्पनीलाई गम्भीर दबाब दिएपछि एक हप्ताभित्र पिच कार्य सुरु भइसक्ने नयाँ प्रतिबद्धता प्राप्त भएको छ ।

‘निकुञ्जभित्र बिजुली केबुलको ठेक्काको म्याद थप भई काम अगाडि बढ्यो’: मेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले निकुञ्जभित्र बिजुलीको बैंकल्पिक भूमिगत केबुल बिछ्याउन यसअघि रोकिएको (रद्द भएको भनिएको) ठेक्काको म्याद थप भई काम अगाडि बढेको सार्वजनिक गर्नुभएको छ । माडी नगरपालिका कार्यालयमा बुधबार

‘निकुञ्जभित्र सडकको डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम पुरा’ : नगरप्रमुख महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘निकुञ्जभित्र सडक स्तरिकरणको प्रक्रिया अन्तरगत डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम सकिए’को बताउनुभएको छ । बुधबार साँझ माडी नगरपालिकाको सभाहलमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै माडी

पालिकामा तालाबन्दी गर्ने स्थानीयको दबाबबिच माडी नगरपालिकाले चैनपुरस्थित पर्यटनमार्ग खुलायो

माडी, चितवन । बाटो नखुलाए नगरपालिकामा तालाबन्दी गर्ने स्थानीयको दबाबबिच माडी नगरपालिकाले माडी-१, चैनपुरस्थित पर्यटनमार्ग खुलाएको छ । आइतबार र सोमबार माडी नगरपालिकाका निर्माण साधनहरुले अवरुद्ध ट्रयाक खुलाई ग्राभेल समेत राखेका हुन् । चैनपुरस्थित